Sunday, February 1, 2026

पर्सा क्षेत्र नं. ३ को प्रत्यासी मोहम्मद इस्तखार आम जनता पार्टीको उमेदवार:-

ताजा / भरखरै प्राप्त

आम जनता पार्टीका मोहम्मद इस्तखार पर्सा क्षेत्र नं. ३ का उमेदवार बनेको छन् । उनका अनुसार यदि पार्टीले उम्मेदवारी दिएमा जनताको हित, विकास र सुशासनलाई केन्द्रमा राखेर चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी रहेको छ।

पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. तीन मा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारमा मोहम्मद इस्तखार समानी । युवाको सोच युवाको जोस युवाकै नेतृत्व अब समय आएको छ, पुरानो शैलीलाई अब होइन, नयाँ सोचलाई माैका दिनुपर्नछ, हार्दीक बधाई तथा हार्दिक मंगलमय शुभकामना।

युवाको सोच, युवाको जोश, युवाकै नेतृत्व अब समय आएको छ।
पुराना शैलीलाई होइन, नयाँ सोचलाई मौका दिऔँ।
भ्रष्टाचारको अन्त्य, विकासको सुरुवातयुवाबाटै सम्भव छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles