Monday, February 2, 2026

सशस्त्र प्रहरी बारा प्रमुख सशस्त्र प्रहरी उपरीक्षकद्वारा कपडा वितरण:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरीको २५ औँ स्थापना दिवसको उपलक्ष्यमा सशस्त्र प्रहरी उपरीक्षक बाराका एसपीको सराहनीय कार्यक्रम सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वाटर बाराले बारा जिल्लाका पचरौता नगरपालिका–१ हरपुरस्थित मुसहर बस्तीमा रहेको श्री दलित प्राथमिक विद्यालयको भवन रङ्गरोगन गर्दै बालबालिकालाई खाना खुवाउनुका साथै न्यानो कपडा वितरण गरेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles