Tuesday, February 3, 2026

नेपाली कम्युनिस्ट केन्द्रीय कमिटीका सदस्यहरुले आज शपथ लिँदै:-

ताजा / भरखरै प्राप्त

नेपाली कम्युनिस्ट पार्टीका दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथग्रहण गर्दै छन् ।विभिन्न १७ घटक मिलेर बनेको नेकपाका उक्त संख्याका केन्द्रीय कमिटी सदस्यले आज शपथग्रहण गर्न लागेका छन् ।
दिउँसो १२ बजे कार्यक्रम सुरु हुने भएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles