प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित रङ्गशालामा निर्वाचन प्रहरी भर्नाको लागि तयारी गरिँदै प्रहरी।

महोत्तरी जिल्लामा ३ हजार ९१२ निर्वाचन प्रहरी भर्ना गर्नुपर्नेमा १० हजार बढीले आवेदन दिएको महोत्तरीका सुरक्षाकर्मीहरुले जनाएको छन् ।


