Tuesday, January 20, 2026

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्कमल दाहाल प्रचण्ड रुकुम पुगे :-

ताजा / भरखरै प्राप्त

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको आधारभूमि र सहयोद्धालाई भुल्न नसकेर रुकुमपूर्व आएको बताएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवार मनोनयन दर्ता गराउन रुकुमपूर्व पुगेका उनले भावुक अभिव्यक्ति दिएका छन् ।
रुकुम ओर्लिएलगत्तै प्रचण्डले आफू बसेको ऐतिहासिक घर र २०६२ सालको चर्चित ‘चुन्वाङ बैठक’लाई सम्झिँदै शान्ति प्रक्रियाका ऐतिहासिक निर्णयहरू यही भूमिबाट भएको उल्लेख गरेको छन् । उनले सोही केन्द्रबाट चुनाव जितेर रुकुमपूर्वको समग्र विकास निर्माणलाई गति दिने दाबी गरेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles