Tuesday, February 10, 2026

रोकिएका पद र रिक्त रहेका पदहरु आईजीपीले अघि बढाए:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आइजीपी) दान बहादुर कार्कीले प्रहरी संगठनमा रो-किएका र रिक्त रहेका पदहरूमा सरुवा र बढुवा प्रक्रिया निकै चलायमान बनाएको जनाइएको छ ।
विशेष गरी लामो समयदेखि बढुवा पर्खिरहेका तल्लो तहका प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न उनले द्रुत गतिमा काम अघि बढाएका छन्।

बढुवासँगै प्रहरी प्रमुख आइजीपी कार्कीले प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री सेवा दिन र आचरणमा सुधार ल्याउन कडा निर्देशन पनि दिएका छन् ।
समयमै बढुवा नगर्दा वृत्ति विकासमा असर पर्ने भएकाले, उनले समयमै बढुवाको नीतिलाई कडाइका साथ आईजीपीले लागू गरिरहेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles