Tuesday, February 10, 2026

नेपाल प्रहरी बरिस्ठ उपरीक्षकद्वारा निरीक्षण तथा अनुगमन सम्पन्न:-

ताजा / भरखरै प्राप्त

मिति २०८२,१०,०७ गते, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम,धनुषाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमल थापाले राैतहट जिल्लाको इलाका प्रहरी कार्यालय चन्द्र निगाहपुरको निरीक्षण गर्नु भबएका छन् ।

इलाका प्रहरी कार्यालयमा पाल्नुभएका एसएसपीले कार्यालयको अ.अ.शाखा, CDR, उजुरी शाखा तथा हिरासत कक्ष समेतको निरीक्षण गर्नु भएको हो

निरीक्षणका क्रममा सुधार गर्नुपर्ने कामहरू विभागीय नीति अनुरूप त्रुटिसहित ढंगबाट सम्पादन गरी प्रहरी सेवामा पारदशी ढंगबाट कार्य सम्पादन गर्नहुन भनि आवश्यक निर्देशन समेत दिनु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles