Thursday, January 22, 2026

फेरी भेटाैला कार्यक्रममा दुई जना प्रहरी बरिस्ठ उपरीक्षकको विदाई:-

ताजा / भरखरै प्राप्त

फेरी भेटौला कार्यक्रममा प्रहरी बरिस्ठ उपरीक्षकहरुको विदाई कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालले २०८२ माघ ०२ गतेको पत्रादेशानुसार यस कार्यालयबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा भई जान लाग्नु भएका यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर” र नेपाल सरकार गृह मन्त्रालय (माननिय मन्त्रीस्तर) को मिति २०८२ माघ ०२ गतेको निर्णयानुसार मिति २०८२ पौष ३० गतेबाट लागु हुने गरि प्रहरी उपरीक्षक पदबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा हुनु भई तालुक नेपाल प्रहरी प्रधान कार्यालयमा बढुवा पदस्थापना भई जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षक नकुल पोखरेललाई यस कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी)ढुण्डीराज नेउपानेद्वारा मायाको चिनो प्रदान गरी बिदाई गरिएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles