सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोको जिल्लाको देडिहा र बहुअर्वा क्षेत्रमा ठूलो मात्रामा राजस्व छलि तस्करी भईरहेको स्थानीयवासीहरूले आरोप लगाएका छन् । सशस्त्र प्रहरी बल बिओपी. देवडिहा र नेपाल प्रहरी चाैकी बहुअर्ववाको मिलेमतोमा भारतीय बजारबाट कपडा,चिनी, काजु, जिरा,कपडालगायतका सामग्री नेपाल भित्र्याइँदै गर्दा पनि सम्बन्धित निकाय मौन रहेको स्थानीयहरुले गुनासो गरेको छन् ।

स्थानीयका अनुसार बिओपी. देवडिहा, अकाैरा र प्रहरी चौकी देवडिहा, बहुअहर्वा रहेका छ । दुवै सुरक्षाकर्मीहरु मिलोमतोमा तस्करी भएका छन् ।
स्थानीय अनुसार बिहानदेखि साँझ देखि बिहानसम्म भारतीय बजारबाट कपडा चिनीलगायतका तस्करीका समान नेपाल ल्याउने काम खुलेआम भइरहेको स्थानीय बताउँछन् ।
यो नाका हुँदै तस्करी भइरहेको विषयमा पटक–पटक समाचार आए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा तस्करी रोकिएको छैन । स्थानीयवासीहरूका अनुसार सुरक्षा निकायको सक्रियता नदेखिँदा तस्करहरूको मनोबल बढेको बताउँछन् ।
धनुषा जिल्लाको प्रहरी चाैकी,देवडिहा बहुहर्वा र सशस्त्रका बिओपी,देवडिहाअकाैराको नाकाबाट रातिको समयमा मोटरसाइकलको माध्यमबाट तस्करी ।सशस्त्र प्रहरी बिऔपी.प्रमुख सशस्त्र प्रहरी निरीक्षक राजिव पान्डे र प्रहरी चाैकी.देडिहा बहुअर्वाका प्रहरी प्रमुख असई, गणेश यादवको संरक्षणमा रातभरि तस्करी”दस वटा मोटरसाइकलको माध्यमबाट तस्करी गर्नेहरु सुल्तान,उमेश,र सम्तुला लगायतका तस्करको समुहले तस्करी गरिरहेका छन्”भने स्थानीय सम्भु पसवाने जनाएको छन् । माथिल्लो निकायको आखा पुगोस् ।


