मोटरसाइकल चोर्ने गिरोह पर्सा प्रहरीद्वरा तीन जान पक्राउ परेको छन् ।
मोटरसाइकल चोर साहिल कुमार राैनियार र शेयाम बाबू ठाकुरसहित तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एसपीले जानकारी दिएको छन् ।

पर्सा जिल्लाका वीरगन्ज महानगरपालिकामा निरन्तर माेटरसाइकल चाेर्ने गिराेहलाई प्रहरीले समात्याे, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले जानकारी दिएको छन् ।


