Thursday, February 26, 2026

सशस्त्र प्रहरी बल नेपाल को २५ औं स्थापना दिवस सम्पन्न:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपाल बारा र पर्साको सिमावर्ति क्षेत्रमा स्थानीयद्वारा भव्य स्वागत गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालको २५ औँ स्थापना दिवसको हार्दिक शुभकामना ।

सशस्त्र प्रहरी बल, नेपालको स्थापना दिवसको अवसरमा सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल द्वारा आयोजित फ्ल्याग मार्च बारा जिल्लाबाट पर्सा जिल्लासम्म भव्य रूपमा सम्पन्न भएको सशस्त्र प्रहरीले जनाको छ । देशको सीमा सुरक्षा, राष्ट्रिय एकता तथा सुरक्षाप्रतिको प्रतिबद्धता सन्देश प्रवाह गर्ने उद्देश्यसहित आयोजना गरिएको र उक्त कार्यक्रमलाई ऐतिहासिक र अर्थपूर्ण रूपमा हेरिएको जनाइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles