

नेपाल सरकार तथा गृह मन्त्रालयको निर्णयानुसार केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाट काठमाडौँबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ सरुवा भएका प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीको स्वागत एवं कार्यालय प्रमुखको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।


