Sunday, January 25, 2026

मधेस प्रदेश प्रहरी शान्ति सुरक्षा कायम,राख्न पूर्ण रूपमा तयारी अवस्थामा:-

ताजा / भरखरै प्राप्त

मधेस प्रदेश प्रहरी प्रमुख मधेस प्रदेश कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) थपलियाले प्रदेशमा कुनै पनि किसिमका अवाञ्छित गतिविधि हुन नदिन प्रहरी सतर्क रहेको उल्लेख गर्दै प्रहरी नायव महानिरीक्षक (डीआईजी) थपलियाले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको जानकारी दिएका छन् ।

मधेस प्रदेशका डीआजीले राजनीतिक गतिविधि तथा सम्भावित चुनौतीलाई ध्यानमा राख्दै सुरक्षा योजना तयार गरिएको जनाएको छन् ।

मधेस प्रदेश भरिका प्रहरी पूर्ण रूपमा तयारी अवस्थामा रहेको डीआईजी थपलियाले जनाएको छन् ।
मधेस प्रदेशकमा शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखेका छौँ। आवश्यक परे तुरुन्तै परिचालन गर्न सक्ने गरी प्रहरीलाई तयारी अवस्थामा राखिएको डीआईजी थपलियाले जनाएको छन् ।

उनका अनुसार सीमावर्ती क्षेत्र, मुख्य सहर, संवेदनशील स्थान तथा राजमार्गमा निगरानी बढाइएको बताएको छन् ।
साथै नागरिकसँग सहकार्य गर्दै सूचना आदान–प्रदानलाई पनि सुदृढ बनाइएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रिजालले पनि जनाएको छन् ।

प्रदेश प्रहरी कार्यालयले आम नागरिकलाई कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको कुनै पनि प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह पनि गरेको जनाएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles