Sunday, February 1, 2026

पोखरामा भएको छैठौं टाईगर कप भलिबल आज अन्तिम खेल सम्पन्न:-

ताजा / भरखरै प्राप्त

कास्कीका पोखरामा आयोजित छैठौं टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लब उपविजेता हुन सफल भएको छ भने न्यु डायमन्ड स्पोर्ट्स क्लबले उपाधि जितेको छ ।


आज आयोजित अन्तिम खेलको अवलोकन तथा पुरस्कार वितरण समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूका साथमा गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतहरू समेतको सहभागिता रहेको थियो ।

नेपाल प्रहरी प्रमुखले विजेता तथा उपविजेता टिम भलिबल खेलाडीहरूलाई हार्दिक बधाई तथा थप सफलताको शुभकामना समेत दिएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles