Sunday, February 1, 2026

विभिन्न पार्टी परित्याग गरी सयौँ कार्यकर्ताहरू नेकपा एमाले पार्टीमा प्रवेश:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाका वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा का जसपाको संघीय परिषद सदस्य लालदेव यादव, नगर सचिव फ़रीद आलम र इकाई कमिटी अध्यक्ष अरुण यादव लगायत नेताहरूको नेतृत्वमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले नेकपा (एमाले) पार्टीमा प्रवेश गरको छन् ।

विभिन्न पार्टी परित्याग गरी सयौँ नेता तथा कार्यकर्ताहरू नेकपा एमाले पार्टीमा प्रवेशकाहरु” जसपाको संघीय परिषद सदस्य लालदेव यादव, नगर सचिव फ़रीद आलम र इकाई कमिटीका अध्यक्ष अरुण यादव लगायत नेताहरूको नेतृत्वमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले नेकपा (एमाले) पार्टीमा प्रवेश गर्नु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles