प्रतिनिधिसभा निर्वाचनका लागि भारतद्वारा नेपाली सेनाका लागि ५० सहित ५८९ सवारीसाधन हस्तान्तरण गरेको छ ।


फागुन २१ गते, हुने निर्वाचन प्रयोजनका लागि आज भारत सरकारले २३२ गाडी नेपाल सरकारलाई दिएको छ ।
भारतले दिने जम्मा ५३८ मध्ये ३०० वटा गाडी प्रहरीलाई दिनेछ। बाँकी २३८ वटा भने विभिन्न सरकारी निकायलाई दिन लागेको छ । यस्तै, भारत सरकारले ५० वटा ट्रक नेपाली सेनालाई दिएको भएको छ ।


