किशोर कलवारद्वारा पुजागरी बाबा कालेश्वरनाथको शोभा यात्रा कार्यक्रम सम्पन्न भएको छ ।

पर्सा जिल्लाका छिपहरमाई गाउँपालिका पाँचका किशोर कलवारले बाबा कालेश्वरनाथको शोभा यात्रा कार्यक्रम सम्पन्न गरेको छन् ।

आज महाशिवरात्री पर्व महाशिवरत्री पर्वको पावन अवसरमा पर्सा जिल्लाका छिपहरमाई गाउँपालिका – ३ जयमँगलापुरमामा रहेको भगवान कालेश्वरनाथ मन्दिरमा किशोर कलवारले पुजा गरी शोभा यात्रा कार्यक्रम गरेको छन् ।

महा पवित्र पर्व महाशिवरत्रीको पावन औसरमा
प्रर्सा जिल्लाका छिपहरमाई गाउँपालिका भिस्वा वडा नम्बर पाँच भिस्वा बाट प्रत्येक साल कालेश्वर नाथ को शोभा यात्रा भिस्वा बंजारी तथा भारतको बिहार सिकटा बजार हुदै शोभा यात्रा कार्यक्रम सम्पन्न भएको जनाइएको छ।

बाबा कालेश्वर नाथ को शोभा यात्रा भिस्वा बंजारी तथा भारतको बिहार सिकटालगायतको ठुउमा परिक्रमा गरी शोभा यात्रा कार्यक्रम सम्पन्न भएको भिस्वाका युवा मुन्ना कलवारले बताएका छन् ।

सोभा यात्रामा सहभागीभएकाहरू” भिस्वा बजारका किशोर कलवार” नेपाली कांग्रेसका युवा नेता, मुन्ना कलवार एमाले पार्टीका का उमेदवार जालीम मियाँ, कमल छापका उमेदवार अरून कुशवाहा, छाता छापका ईन्द्रशन साह कलवार” एमालेका वडा उपाध्यक्ष माैजीलाल साह” सदस्य जवाहरलाल साह” नेपाली कांग्रेसका नेता नवीन सिंह” लगायतका पाँच सय हराहरीको सहभागिता रहेको थियो ।


