


महाशिवरात्रिको पावन अवसरमा पशुपतिनाथ दर्शनको सौभाग्य प्राप्त भयो, प्रधानमन्त्री” कामना उही- देशमा सद्भाव, सकारात्मक ऊर्जा र शान्तिपूर्ण निर्वाचन” व्यवस्थापनमा खटिनुहुने सबै सुरक्षाकर्मी र स्वयंसेवकमा आभार” आफूले असुविधा बेहोरेर पनि हामीप्रति दर्शाउनुभएको मायाका लागि सबै तीर्थालुप्रति कृतज्ञ छु।


