नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी काठमाडौंमा मनाइएको छ ।

नेपाली सेना २०६३ दिवसको अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा उच्च पदस्यथहरु सहभागी रहेकाका छन् ।


महाशिवरात्रिको दिनलाई नेपाली सेनाले सेना दिवसका रूपमा मनाउँदै आएको छन् । त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको छ ।


महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६३ औँ वार्षिकोत्सवको अवसरमा आज आइतबार नेपाली सेनाले काठमाडौं सैनिकमञ्च टुँडिखेलमा आयोजित सारोहमा विभिन्न हातहतियार पनि प्रदर्शन हरेका छन् ।


