पर्साका बीरगंज – २ छपकैयाका स्थानीय अग्रज समाजसेवी हाजी इद्रिस समानीलाई पुर्व मन्त्री प्रदिप यादवले सम्मानित गरिएको बताइएको छ ।

पर्सा जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदिप यादवले आज एक कार्यक्रम बीच उहाँको घरमा पुगी सम्मान सहितको सम्मानित गरेका छन् । उक्त कार्यक्रममा स्थानीय नेता शेख जलसोद्दिन, ताज मोहम्मद, शेख जमशेद, engineer आशिफ अहमद, लगायतका स्थानीयहरू तथा भद्र भलादमी र बुद्धिजीवीहरू समेतको सहभागिता रहेको थिए”
आज हाजी इदृश समानिलाई सम्मान सहित शुभकामना अर्दान प्रदान कार्यक्रम सम्पन्न भएको जलसोद्दिनले जानकारी दिएका छन् ।


