Thursday, February 26, 2026

प्रहरीअतिरिक्त महानिरीक्षक एआईजीद्वारा झापा प्रहरीलाई निर्देशन:-

ताजा / भरखरै प्राप्त

चुनावी निरीक्षणको क्रममा एआईजी डम्बर बि.क. झापा पुगेर प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

एआईजी डम्बर बहादुर बि.क. चुनावी निरीक्षणको सिलसिलामा जिल्ला प्रहरी कार्यालय झापा पुगेर जिल्लाको निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीलाई भयरहित वातावरणमा चुनाव गराउन निर्देशन समेत दिएका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को शान्ति सुरक्षा, निर्वाचन तयारी, कर्मचारी व्यवस्थापन तथा कार्यसम्पादन सम्झौताको प्रगति विवरण लगायतका बिभिन्न बिषयहरुमा अनुगमन तथा निरिक्षण गर्नुका साथै जिल्लाका सुरक्षा निकायका पदाधिकारीहरु संग अन्तरक्रिया कार्यक्रम गर्नु भई कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारी एंव निर्वाचन प्रहरीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles