Thursday, February 26, 2026

सशस्त्र प्रहरी प्रमुखद्वारा एपीएफ स्कुल किर्तिपुरको २१ औं स्थापना सम्पन्न:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी प्रमुख (आईजीपी) राजु अर्याल र एआईजी गणेश ठाडा मगर कीर्तिपुरस्थित सशस्त्र प्रहरीको विद्यालयमा उपस्थित हुनु भएको आईजीपीलाई एआईजीले स्वागत गर्दै गरेको दृश्य ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा फागुन ८ गते ‘नेपाल एपीएफ स्कूल कीर्तिपुरको २१ औँ स्थापना दिवस’ तथा ‘तेस्रो नेपाल एपीएफ स्कुल अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता–२०८२’को समापन भएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles