Thursday, February 26, 2026

फागुन २१ गते, हुने निर्वाचनमा खटिने सशस्त्र प्रहरीहरुलाई सशस्त्र प्रहरी प्रमुखको कडा निर्देश:-

ताजा / भरखरै प्राप्त

निर्वाचनमा खटिन लागेका अधिकृतहरुलाई सशस्त्र आईजीपी राजु अर्यालको कडा निर्देशन, निर्वाचनको समय अगावै, निर्वाचको समय र निर्वाचन पश्चातको समयमा आउनसक्ने जस्तोसुकै खराब अवस्थाको सामना गरी निर्वाचन सम्पन्न गराउनुपर्छ, निर्देश दिनुभएको छन् । निर्वाचनको समयमा जस्तोसुकै चु-नौतीहरु आइपर्न सक्ने भएको हुँदा सो अवधिभर उम्मेदवार, मतदान केन्द्र, मतदाताहरु र व्यालेट बक्सको सुरक्षामा थप सशक्त भएर लाग्नु ।”

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles