Saturday, April 18, 2026

पर्साका बिरगंज छपकैया वडा नं २ मा उत्साहका साथ मतदान हुदै:-

ताजा / भरखरै प्राप्त

पर्सा बिरगंज वडा न.२ क्षेत्र नं १को छ्पकैया स्थित मतदान केन्द्रमा आज बिहानै देखि शान्तिपुर्ण रुपले मतदाताहरुले मतदान गरेका छन् ।

आज बिहानै देखि मतदाताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । जम्मा ५२४० मतदाता रहेकोमा अहिले सम्म २ हजार एक सयको हाराहारीमा मतदान भैइ सकेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles