Monday, March 16, 2026

तीन जना प्रहरी नायव उपरीक्षक डीएसपीहरु पुरस्कृत:-

ताजा / भरखरै प्राप्त

भदौ २३ र २४ मा जेनजी प्रदर्शन हुँदा काठमाडौं उपत्यकामा खटिएका तीनजना नेपाल प्रहरी नायव उपरीक्षक (डीएसपी)हरु नवराज ढुंगाना, मधुकुमार थापा र सुनिलजंग शाहलाई पुरस्कृत गर्न जाँचबुझ आयोगले सिफारिस गरेको जनाइएको छ।

भिड नियन्त्रणमा उत्कृष्टता प्रदर्शन गरेको र आफ्ना कार्यालयमा उच्छृङ्खल समूहले आक्रमण गर्दा जवाफी कारवाही गर्दै ‘उत्कृष्ट कमान्ड’ गरेको विष्लेषण गर्दै आयोगले डीएसपीहरूलाई पुरस्कृत गर्न सरकारलाई सिफारिस गरेको जनाइएको छ ।
हार्दिक-बधाई ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles