Monday, March 16, 2026

पर्सा प्रहरीद्वारा ठूलो मात्रामा ट्रामाडोल बरामद: दुई जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीले पर्साका वीरगञ्ज–१४ गण्डक चोकस्थित चेकपोस्टमा सवारी चेकजाँचका क्रममा ना ७ ख ७६८६ नम्बरको ट्रकबाट लुकाइछिपाइ राखिएको ४२,३०० क्याप्सुल Tramadol Hydrochloride 50mg बरामद गरेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसप)पाठकले जनाएको छन् ।

उक्त औषधिसहित पक्राउ पर्नेमा बारा जिल्लाको परवानीपुर–१ का ४२ वर्षीय राम अशिष राउत अहिर र पर्सा जिल्लाका बहुदरमाई–२ का ३० वर्षीय सुवास सर्राफ पक्राउ परेका छन्।

प्रहरीले उनीहरूमाथि लागूऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको पर्सा प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles