Tuesday, October 22, 2024

राैतहट प्रहरीले सञ्चालनमा ल्यायो ‘हेल्प डेस्क’ !

ताजा / भरखरै प्राप्त

पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा नेपाल प्रहरीले यात्रु सहायता
कक्ष स्थापना गरी सञ्चालन गरेको छ।

ठुला चाडपर्वको अवसरमा विभिन्न स्थानहरूबाट आफ्नो गन्तव्यमा जाने यात्रुहरूलाई सहजीकरणको लागि चन्द्रनिगाहपुरमा हेल्प डेस्क स्थापना गरिएको हो ।

सो हेल्प डेस्कले कुनै पनि सवारी साधनहरूले तोकिएको भाडादर
भन्दा बढी भाडा
लिएकोमा अनुगमन
गर्न र यात्रुहरूलाई सवारी साधनहरुको सहजता गराउने विश्वास
गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles