Thursday, October 23, 2025

अवैध लागूऔषध गाँजा, ट्याङकर गाडी सहित २ जना पक्राउ :

ताजा / भरखरै प्राप्त

मकवानपुर हेटौंडाका
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको
प्रहरी टोलीले हेटौडा उप
महानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम
लोकमार्ग सडकमा बिशेष
सुचनाको आधारमा
पालुङबाट बिरगंज तर्फ
जादै गरेको ना: ७ ख: १७७१ को ट्याङकर
गाडीलाई रोकी चेकजाँच
गर्ने क्रममा जिल्ला मकवानपुर मनहरी गा.पा.वडा नम्बर ९ ज्यामिरेका
ट्याङकर चालक २६ बर्ष
को रोशन पुरी र सहचालक
ऐ.ऐ.बस्ने २२ बर्ष को धन बहादुर मल्ललाई गाँजासहितको मकवानपुर प्रहरीले पक्राउ
गरेको छन् ।

३९२ किलो लागूऔषध गाँजा रहेको हुदाँ उक्त परिणामको लागूऔषध गाँजा र ट्याङकर गाडी सहित रोशन पुरी र धन बहादुर मल्ललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles