
पुर्व प्रहरी कर्मचारी परिषद नेपाल
पर्सा बाट आयोजीत गरिएको २०८१, महापर्वको शुभकामना अदान प्रदान
कार्यक्रम सम्पन्न
भएको छ ।
हिन्दुहरु को माहान चाड पर्व
शुभ दिपावली तथा छठ पर्व को शुभकामना आदन प्रदान कार्यक्रम को केही झलकहरू
भुपु s.s.p. नेपाल प्रहरी सनन्दन कुर्मी ,
भुपु s.s.p. सशस्त्र प्रहरी
बल नेपाल का
रामाधार प्रसाद यादव
भुपु D.s.p. नेपाल प्रहरीका
अर्बिन्द दुबेदी
तथा पुर्व प्रहरी कर्मचारी परिषद नेपाल पर्सा बिरगंज ।
पुर्व प्रहरी हामीले दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना अदान प्रदान र केहि सामाजिक बिषयमा छल फल गरियो।
Murtuja Miya-
Ram Bahadur Yadav- Janardan Mishra-
पूर्व प्रहरी कर्मचारी परिषद् नेपाल , जिल्ला कार्यसमिती पर्साको बिरगंजबाट म.मुर्तुजा मियाँ
बिदेशमा रहनु भएका दिदीबहिनी तथा दजुभाइहरु सबैमा
हार्दिक मंगलमय
♥️ शुभकामना व्यक्त गर्दैछाैँ ❤️
🇳🇵 जय नेपाल 🇳🇵


