Thursday, April 23, 2026

जंगलमा हराएकोलाई सशस्त्र प्रहरीले गरेउद्धार ;

ताजा / भरखरै प्राप्त

जंगलमा हराएका आन्तरिक पर्यटकको उद्धार
भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ स्थित हाँस पोखरीबाट हराएका चार जना आन्तरिक पर्यटकको कार्तिक ९ गते नं. ५ टक्सार गुल्म र सुरक्षा वेश नागी भोजपुरको सुरक्षा फौजले उद्धार गरेको छ ।
उद्धार गरिएकाहरु सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नम्बर १२ का ब्यक्तिहरु रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles