Tuesday, May 5, 2026

सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका ७०९ जना सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस भएका छन् ।बुधबार बसेको बढुवा समितिले उनीहरुलाई
प्रहरी हवल्दारमा बढुवा गरेको हो ।
बढुवा सिफारिस सूची प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ४ अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles