Tuesday, April 1, 2025

एनपीएलको विजेताले १ करोड १० लाख पुरस्कार पाउने?

ताजा / भरखरै प्राप्त

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को विजेताका लागि पुरस्कार घोषणा गरेको छ।आयोजक क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा
गरेको हो ।
विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने भएको छ।
उपविजेताले ५१ लाख र तेस्रो स्थानमा रहनेले २५ लाख पाउँदा चौथो हुनेले १५ लाख पुरस्कार पाउने छन् ।
प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने यसअघि नै क्यानले घोषणा
गरिसकेको छ ।
एनपीएलमा बुधबारदेखि प्लेअफका खेलहरू सुरू हुँदे छन् ।
सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स,
चितवन राइनोज र कर्णाली याक्स शीर्ष
चारमा रहँदै प्लेअफमा पुगिसकेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles