राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा लगिएको छ ।
रवि लामिछानेलाई
जिल्ला अदालत काठमाडौंबाट लगियो प्रहरी हिरासतमा ।
उनलाई काठमाडौं जिल्ला अदालतबाट प्रहरीले लगेको छ ।
उनलाई आज भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने छ ।
गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा
दर्ता भएको थियो ।
सोही मुद्दाको बयानका लागि लामिछाने आज आइतबार आफैं अदालत हाजिर भएका थिए ।