HomeAd-LandscapeAdsbar-6 सशस्त्र प्रहरी बलको तल्लो तहमा बढुवा खुलेको छ ।हिजो सोमबार ४५ जना नायब निरीक्षक (सई) को इन्सपेक्टरमा बढुवा सिफारिस भएकोबुझिएको छ । मधेश प्रदेश खवर January 14, 2025 307 0 ताजा / भरखरै प्राप्त पर्सा प्रहरीद्वारा २० किलो ६८७ ग्राम लागु औषध गाँजासहित कार पक्राउ July 21, 2026 पर्सा प्रहरी उपरीक्षक एसपीद्वारा पर्साका ट्राफिक प्रहरीको निरीक्षण सम्पन्न July 20, 2026 अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि स्पेन बन्यो विश्व च्याम्पियन July 20, 2026 सशस्त्र प्रहरी बल काठमाडौंद्वारा ठूलो परिमाणमा लागूऔषध बरामद July 19, 2026 ८० मिटर अग्लो टावरमा चढेका युवकलाई सुरक्षाकर्मीद्वारा सकुशल उद्धार July 19, 2026 माथिल्लो तहमा तत्काल बढुवा हुने सम्भावना नभएपछि इन्सपेक्टर र त्यो भन्दा तल्लो तहमा बढुवा अघि बढाइएको छ ।तल्लो तहमा करिब एक हजार आठ सय प्रहरीको बढुवा हुँदै छन् । Share FacebookTwitterPinterestWhatsApp Previous articleनेपाल पत्रकार महासंघको केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर केन्द्रीय समितिका सदस्यहरूले प्रधानमन्त्री ओलीलाई भेटेर ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।महासंघले प्रधानमन्त्रीलाई सञ्चार क्षेत्रसँग सम्बद्ध स्थायी र अस्थायी संरचनाहरूमा महासंघको अनिवार्य प्रतिनिधित्वको नीतिगत व्यवस्थाका लागि ध्यानाकर्षण गराएको छ ।पत्रकारले नियमित पारिश्रमिक नपाउने समस्या भएको उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा सरकार कानुन निर्माणमा चुकेको उल्लेख गरिएको छ ।‘सञ्चार क्षेत्रमा श्रम अधिकार सुनिश्चितताका लागि स्वायक्त, स्वतन्त्र र शक्तिशाली प्रेस रजिष्ट्रारको कार्यालय स्थापना गर्न महासंघ पुनः गम्भीर ध्यनाकर्षण गराउँछ,’ प्रधानमन्त्रीलाई बुझाइएको ध्यानाकर्षणमा भनिएको छ ।पत्रकारको निःशुल्क उपचारको व्यवस्था, महासंघको कार्यालय भवनको मर्मत सम्भार, अशक्त पत्रकारको जीविकोपार्जनको व्यवस्था आदि सुनिश्चित गर्न पनि महासंघले आग्रह गरेको छ ।विज्ञापन बोर्डलाई उद्देश्यअनुरुप काम गर्न दिनेगरी कानून परिमार्जन गर्न र समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनमा ल्याउन महासंघले माग गरेको छ ।ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्री ओलीले महासंघको मागमा ध्यानाकर्षण भएको भएको मागहरुलाई गहन रुपमा अध्ययन गरी सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।साभारNext article२०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेभएको छ । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - July 21, 2026पर्सा प्रहरीद्वारा २० किलो ६८७ ग्राम लागु औषध गाँजासहित कार पक्राउ मधेश प्रदेश खवर - July 20, 2026पर्सा प्रहरी उपरीक्षक एसपीद्वारा पर्साका ट्राफिक प्रहरीको निरीक्षण सम्पन्न मधेश प्रदेश खवर - July 20, 2026अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि स्पेन बन्यो विश्व च्याम्पियन