चिनियाँ नागरिकलाई काठमाडौँबाट अपहरण गरेर मकवानपुरको जंगलमा पुर्याउने चारजना भारतीय नागरिक पक्राउ परेका छन् ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउगरेको छन् ।भारतीय समूहले ती चिनियाँ नागरिकलाई ठमेलबाट अपहरण गरेर मंगलबार साँझ भारत लैजान लागेको आरोपपक्राउ परेका छन् ।
चिनियाँ नागरिक भने भागेर जंगलतिर पसेको प्रहरीले जनाएको छ ।