झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको यात्रुबाहक बस धरमपुरमा दुर्घटना हुँदा करिव एक दर्जन यात्रु घाइते
भएका छन् ।
घाइतेहरु मोरङ बिराटनगर – ३ बस्ने बर्ष ५४ का गुणा कोइराला टाउको र दुवै हातमा चोट,अवस्था बोल्न सक्ने सामान्य
ऐ। बस्ने बर्ष ३४ की दिपा निरौला सामान्य
ऐ। बस्ने बर्ष १७ की म्यारी निरौला सामान्य
ऐ बस्ने बर्ष ३८ की निर्मला निरौला सामान्य
४ बस्ने बर्ष ५९ की शर्मिला कोइराला ढाडमा चोट, अवस्था बोल्न सक्ने सामान्य
झापा शिवसताक्षी –८ झिलझिले बस्ने बर्ष ३२ का टंक शिवाकोटी (सामान्य)
ऐ।बस्ने बर्ष ३० की आन्सा फियादेन सामान्य
ऐ बस्ने बर्ष २१ की सुमना लिम्बू सामान्य
बिर्तामोड –६ बस्ने बर्ष ५१ का पुष्पलाल अधिकारी टाउको र दाहिने पाखुरामा चोट अवस्था बोल्न सक्ने सामान्य
ऐ। बस्ने बर्ष ४९ की चन्द्रकला अधिकारी टाउकोमा र कम्मरमा चोट , अवस्था बोल्न सक्ने सामान्य
कमल –६ बस्ने बर्ष ४० का शान्तिराम खतिवडा दुवै हातमा चोट, लागिएको छ ।