Tuesday, September 16, 2025

प्रहरी चौकीले भारतबाट अवैध रुपमा ल्याइँदै गरेको सामानसहित दुई जना पक्राउ

ताजा / भरखरै प्राप्त

प्रहरीले दुवैजनालाई सामानसहित पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो । प्रहरी चौकी बडहर्वाबाट खटिएको गस्ती टोलीले सोमबार राति दुर्गा भगवती गाउँपालिका–५ वाग्मती नदी नजिक बिआर ३० डि २३२२ र बिआर ३० एस ३३८३ नम्बरको भारतीय मोटसाइकलमा अवैध रुपमा भन्सार राजस्व छलेर भारतबाट ल्याउँदै गरेको कपडासहित दुर्गाभगवति–५ का किशोरी चौधरी कलवार र नरेश साह तेलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी गौरका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले जानकारी दिएका छन्

रौतहटको बडहर्वा प्रहरी चौकीले भारतबाट अवैध रुपमा ल्याइँदै गरेको सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीले दुवैजनालाई सामानसहित पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो । प्रहरी चौकी बडहर्वाबाट खटिएको गस्ती टोलीले सोमबार राति दुर्गा भगवती गाउँपालिका–५ वाग्मती नदी नजिक बिआर ३० डि २३२२ र बिआर ३० एस ३३८३ नम्बरको भारतीय मोटसाइकलमा अवैध रुपमा भन्सार राजस्व छलेर भारतबाट ल्याउँदै गरेको कपडासहित दुर्गाभगवति–५ का किशोरी चौधरी कलवार र नरेश साह तेलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी गौरका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles