सरस्वतीको पूजाको अवसरमा विद्यालयहरुमा विद्यार्थीहरूको पूजा आराधना गरेको छन् ।
[ फोटो फिचर ]
पर्सा जिल्लाका छिपहरमाई गाउँपालिका वडा नमर पाँच टोल भिस्वा ।
भिस्वामा रहेको माध्यमिक विद्यालयमा सरस्वती पुजा सम्पन्न भएको हो ।
श्री,मंगल माध्यमिक विद्यायालय भिस्वामा सरस्वती पुजा कार्यक्रम स्म्पन्न भएको छ ।
विद्यार्थीहरुको लागि महान पर्व वस्नत पञचमी तथा सरस्वती पुजा महान पर्व हो ।
वसन्त पञचमी तथा सतस्वती पुजाको सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनी तथा गुरु वर्ग र जनसमुदायमा हार्दिक मंगलमय शुभ-कामना सरस्वती माता सबैलाई कल्याण कल्य गरून् ।
(जय नेपाल)