Saturday, March 15, 2025

निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

प्रहरी प्रदेश कार्यालय धरान सुनसरीको कार्यालय प्रमुख प्रहरी बरिष्ट उपरीक्षक (एसएसपी)जयराज सापकोटाले इलाका प्रहरी कार्यालय लेटाङ मोरङको अपराध अनुसन्धान शाखा, हिरासतकक्ष स्थलगत निरीक्षण तथा अनुगमन गरि शाखामा कार्यरत प्रहरी कर्मचारीहरुसंग भेटघाट, अन्तरकृया तथा आवश्यक निर्देशन दिनु भएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles