समाज वादी प्रेस संगठनको काठमाडौंमा दोश्रो राष्ट्रिय भेलाको उद्घघाटन- सत्रमा केन्द्रिय सल्लाहकारको नाताले अतिथिको रुपमा सहभागी हुँदै नेपाल पत्रकार महासंघ पर्साबाट केन्द्रिय परिषद सदस्यमा निर्वाचित हुन सफल भएकोमा मलाई सम्मान पत्रले सम्मानित गर्नु भएकोमा समाजबादी प्रेस संगठन नेपाल केन्द्रिय समितिलाई हार्दिक धन्यबाद सहित आभार। नेकपा एसका श्रद्धेय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालज्युको हातबाट सम्मानित हुन पाउँदाको क्षणको ।
तस्बिर