Wednesday, March 19, 2025

आज बारा जिल्लाको सदरमुकाम कलैयाको भरत चौकमा जिल्ला बिकास समन्वय को कार्यालयद्रारा ७५ औ प्रजातन्त्र दिवस आयोजना भएको थियो ।

ताजा / भरखरै प्राप्त

उक्त कार्यक्रममा जिल्ला बिकास समितिका अध्यक्ष श्री नरेन्द्र साह ज्यु, बारा जिल्लाका जिल्ला प्रशासन अधिकारी ज्यु, जिल्ला प्रहरी कार्यालयका प्रमुख श्री सन्तोष तामाङ सर ज्यु, गन १२ सशस्त्र प्रहरी बालका प्रमुख सर ज्यु, मानव अधिकार कर्यालय का प्रमुख ज्यु , ज्वाला गनका प्रमुख ज्यु, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख , वार्ड अध्यक्ष , विभिन्न राजनीति दलका नेता ज्युहरु, विभिन्न संस्थाका अध्यक्ष तथा पदाधिकारी ज्युहरु, सन्चारकर्मि ज्युहरु, तथा यस जिल्लाका चर्चित संस्था हेल्पिङ हैण्ड युथ सोसाइटीका अध्यक्ष श्री राज कुमार गुप्ता ज्यु, सल्लाहकार यस मिश्र ज्यु, अभिशेख गुप्ता ज्यु, यस संस्थाका सदस्य राहुल गुप्ता ज्युको उपस्थितमा रहेको थियो। सम्बद्ध सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles