Wednesday, March 19, 2025

रवीन्द्र केसीको राजीनामा मन्त्रिपरिषद्‌बाट स्वीकृत:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीको राजीनामा स्वीकृत भएको छ ।

रवीन्द्र केसीले सेवा अवधि बाँकी छँदै राजीनामा बुझाएका थिए ।
आगामी ५ चैतसम्म सेवा रहेका केसीको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

गत २६ पुसमको मन्त्रिपरिषद् बैठकले उनलाई एआईजीमा
बढुवा गरेको थियो । एआईजी भएको एक महिनामै उनले राजीनामा दिनुभएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles