Tuesday, January 27, 2026

एयर गन र ८२ राउन्ड गोलीसहितभारतीय नागरिक पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्साका वीरगन्ज महानगरपालिका–१६, भन्सार मेनगेटबाट सशस्त्र प्रहरीले एयर गन र त्यसमा लाग्ने ८२ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेका भारतीय नागरिक मिम्मर हुसेन रहेका छन्।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त एयर गन र गोलीसहित हुसेन पक्राउ परेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles