Thursday, October 16, 2025

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान:-

ताजा / भरखरै प्राप्त

प्रधान मन्त्री ओली बिदेश प्रस्थान: फोटो फिचर ।

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिन आज मंगलबार बैंककतर्फ प्रस्थान गरेका छन्। थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को निमन्त्रणामा ओली थाइल्याण्ड प्रस्थान गरेका हुन्। नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण गएका हुन्। प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली आज दिउँसो थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गरेको हो। भ्रमणमा १९ सदस्य रहेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles