Sunday, May 31, 2026

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

पर्साका बिरगञजमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला पर्सा बिरगंज म.न.पा.८ स्थित जिल्ला प्रहरी कार्यालय पर्सा बिरगंज पब्लिक क्याम्पस पर्साको संयुक्त आयोजनामा “साईबर क्राईम सम्बन्धि जनचेतनामूलक प्रशिक्षण कार्यक्रम” गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साकाप्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रजको प्रमुख आतिथ्यमा उक्त क्याम्पस का शिक्षक क्याम्पस चिफ डाक्टर बिनय श्रेष्ठ , र क्याम्पसका सहायक चिफ अर्बिन्द श्रेष्ठ , तथा सहायक प्रधानाध्यापक डाक्टर बिनय ठाकुर सर , र उक्त क्याम्पसका फाउनडर अफ बिपिसी अन्डर पेनिअर सीप क्लबका सौरव सराफ ,भाइस प्रेसिडेन्ट अफ अन्डर पेनिअर सीप क्लब आदर्श ठाकुर , मधेश प्रदेश खवरका संवाददाता प्रफुल मिश्र तथा संचार कर्मी अन्मोल ठाकुर र उक्त क्याम्पस का विद्यार्थीहरु लगायत ८६ जनाको सहभागितामा उक्त कायक्रम सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles