



विरोध प्रदर्शनको क्रममा प्रहरीले पक्राउ गरेका ८ जना मध्य राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद तथा नेता दीपकबहादुर सिंह लगायत ७ जना रिहा भर्खरै भएका छन् ।
पक्राउको प्रतिक्रियास्वरूप संयुक्त जनआन्दोलन समितिले घोषणा गरेको भोलिको उपत्यका बन्दको आव्हान पनि गरेका छन् ।
संयुक्त जनआन्दोन समितिले आइतबारको शान्तिपूर्ण आन्दोनमाथि भएको दमनको बिरुद्ध भोली सोमबार काठमाडौं उपत्यका बन्द गर्ने घोषणा गरेको छ ।


