प्रदान“उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०८१” बमोजिम २०८२ साल असार महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी सहायक हवल्दार कर्ण बहादुर सारूलाई घोषणा गरी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले प्रमाणपत्र प्रदान गर्नुभएको छ ।


