Sunday, September 14, 2025

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय:-

ताजा / भरखरै प्राप्त

आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक (आईजीपी)मा कुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ।
हाल एआइजी रहेका खापुङ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुखसमेत हुन्।
अहिलेका आइजिपी दीपक थापा आगामी भदौ १८ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने भएकाले सो पदमा खापुङलाई जिम्मेवारी दिइएने जनाइएको छ ।

नेपाल सरकारले नेपाल प्रहरीका प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) पदमा चन्द्र कुवेर खापुङज्यूलाई नियुक्त गर्ने आजको बैठकले निर्णय गरेको छ ।आज,शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खापुङज्यूलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको हो ।
खापुङ नेपाल प्रहरीको ३२ औं प्रहरी प्रमुख (आईजीपी)मा
नियुक्त भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles