Monday, September 15, 2025

खानेपानी मन्त्री यादवलाई हैजा बारे प्रश्ण गर्दा किरण साह पर्सा प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

खानेपानीमन्त्री प्रदीप यादवलाई फोनमार्फत चर्को आवाजमा धम्की दिने युवतीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकी युवती वीरगञ्ज महानगरपालिका–२४, रामगढ निवासी किरण साह रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मन्त्री यादव र मेयर सिंहले पाएको धम्कीबारे उजुरी आएपछि, उनलाई शनिबार नियन्त्रणमा लिइएको छ।
सामान्य सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पर्साका प्रहरीले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles