Monday, September 15, 2025

व्यापारी स्याउ बजारमा लैजानेका लागि तयारीमा:-

ताजा / भरखरै प्राप्त

मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँका किसान निरज तुलाचनको बारीमा लटरम्म फलेको स्याउ टिपेर बजार लैजाने तयारी गर्दै व्यापारी । दसैँ तिहारलाइ लक्षित गर्दै उनीहरूले स्याउ बजारमा बिक्रीको लागि लैजान लागि लागिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles